आयुष्मान र सान्याको ‘बधाई हो’ ले कमायो सय करोड

(कार्तिक १९, एजेंसी) ।  बलिउड नायक आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोड कमाएको छ ।

प्रदर्शनको १७ दिनमा  सय करोड कमाउने वर्षको दशौं  फिल्म समेत बनेको छ । फिल्ममा  आयुष्मा, सान्या,  नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे छ ।

२० करोडमा निर्माण भएको फिल्मलाई  क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको