(कार्तिक १८, काठमाडौं) । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा छापावाला सुन प्रतितोला ६० हजार रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।




