अक्षय कुमार र रजनीकान्त अभिनेत फिल्म २.०को ट्रेलर रिलीज

(कार्तिक १७, एजेंसी) ।  एस. शंकरको लेखन तथा निर्देशन रहेको फिल्म २.० को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

अक्षय कुमार र रजनीकान्तलाई ट्रेलरमा रोबोटहरुको सुपर पावरलाई देखाइएको छ । सुवासकरणले निर्माण गरेको फिल्मको गीतमा ए. आर रेहमानको संगीत रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको