गायक हिमाल सागरको गीत रिलीज (भिडियो सहित)

(कार्तिक १७, काठमाडौँ) ।  चिर्चित गायक हिमाल सागरको ‘बाजा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अमर थापाको शव्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । सुनील क्षेत्री र नेपाली ठिटूसको कोरियोग्राफी तथा प्रिन्स हुमागाईंले  छायांकन गरेको उक्त म्यूजिक भिडियोमा प्रियंका कार्की र सुनील क्षेत्रीको अभिनय रहेको छ ।

सुब्रत राज आचार्यको निर्देशन,  महराज थापाको एरेन्ज रहेको भिडियोलाई भरत रेग्मीले  संपादन  गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको