चर्चित गायिका आकांक्षाको रोमान्टिक गीत रिलीज

(कार्तिक १६, काठमाडौँ) । चर्चित गायिका आकांक्षा बस्यालको ‘बोलायो’ बोलको नयाँ गीत रिलीज भएको छ  ।

गीतमा  गायक कमल खत्रीको शब्द तथा संगीत रहेको छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् । गीतको लिरिकल भिडीयोलाइ सम्पादक बिकास दाहालले तयार पारेका हुन् ।

रोमान्टिक शैलीको गीत मार्फत प्रेमभाव पोखिएको छ । गायिका बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् ।

गीत 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको