फ्राईडे रिलिज : दुई फिल्म ‘मालिका’ र ‘चङ्गा चेट’

(कार्तिक १६, काठमाडौँ) ।  फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई फिल्म  चङ्गा चेट’ र ‘मालिका’  प्रदर्शनमा आएका छन्  । 

सानो गल्तीले जीवनमा पार्ने प्रभावको कथा ‘चङ्गा चेट’ले वाचन गरेको छ भने ‘मालिका’ले महिला सशक्तिकरणको मुद्धा उठाएको छ ।

‘चङ्गा चेट’
निर्देशक दीपेन्द्र के। खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

‘मालिका’ 
अभिनेत्री रेखा थापाले निर्देशन गरेकी मलिकामा नन-एक्टर कमला वली प्रमुख भूमिका रहेको छ । रेखा स्वयमको अभिनय भएपनि यसपटक उनले फिल्मको मूलकथा बोक्ने जिम्मेवारी अर्थात् नायकत्व वलीलाई सुम्पिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको