चौका दाउको ‘मेरो माया कतारमा’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक १५, काठमाडौं) ।  पुर्नेन्दु  झाले  निर्देशन गरेको फिल्म ‘चौका दाउ’को  ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा श्रीपुरुष ढकालको शब्द , शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतलाई बास्कोटासँगै सुमन गुरुङले गाएका छन् ।

पौष २७ लाई रिलिज हुने  फिल्ममा सन्तोष पन्त , तैयव शाह , रविन्द्र झा, विल्सन विक्रम राई , वर्षा राउत लगायतका कलाकारहरु रहेको छन  ।

सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई शम्भुजितले निर्माण गरेका हुन् ।

भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।