‘भेट भयो सोल्टिनी सँग’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक १४, काठमाडौं) । नायक भिमफेदी गाइजको ‘भेट भयो सोल्टिनी सँग’ बोलको म्यूजिक भिडियो  सार्वजनिक भएको छ ।

गीतमा नारायण कडेँलको शब्द, रमेश कायस्थको संगीत र शिव परियारको स्वर रहेको छ । उक्त म्यूजिक भिडियोमा नायक गाइज संगै नायिका आँचल शर्माको अभिनय रहेको छ । निर्मल लामाको रहेको म्यूजिक भिडियोलाई पवन शुस्लिङले  सम्पादन गरेका छन ।

गीतको भिडीयोमा नायक  गाइजकै कोरियोग्राफी रहेको छ भने ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको