सुन मूल्य घट्यो : चाँदीको यथावत

(कार्तिक १४, काठमाडौँ) । मंगलबारको तुलनामा आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

आज बजारमा बुधबार सुन २ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाला सुन प्रतितोला ६० हजार रुपैंयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७४० रुपैयाँमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्