काठमाडौं विश्वविद्यालयको विवाद सुल्झिएसँगै ताला खुल्यो

(कार्तिक १४, काठमाडौँ) । काठमाडौं विश्वविद्यालयमा मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमति भएपछि नेविसंघले लगाएको ताला झण्डै एक महिनापछि खुलेको छ ।

विद्यार्थी कल्याण परिषदको चुनाव गराउन माग गर्दै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको थियो । नेविसंघ सभापति उज्ज्वल प्रधानले जानकारी दिए अनुसार चुनावको मिति तोक्ने, विधान संशोधन गर्ने, काठमाडौं विश्वविद्यालयको लोगोको दुरुपयोग रोक्ने लगायतका सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा