धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

(कार्तिक  १२, काठमाडौं) । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल)ले चर्चित धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने घोषणा गरेको छ ।

विद्यालयका संस्थापकअध्यक्ष तेज श्रेष्ठका अनुसार धावकमानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँराशी र ताम्रपत्रसहितको ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने निर्णय गरिएको हो ।

विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएकाचर्चित धावकमानन्धरको दौडप्रतिको लगावको उच्च सम्मानगर्दै ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने निर्णय गरिएकोअध्यक्षश्रेष्ठले बताउनुभयो ।

विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुलमाइला) लाई ‘करियर स्रष्टा सम्मान’ बाट सम्मानित गरेको थियो भने नेपालीक्रिकेट टोलीकाउपकप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको थियो ।

करियर स्कुलले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मानगर्ने परम्परालाई निरन्तरतादिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मानगरिने प्रिन्सिपल हेम राईले बताउनुभयो ।

विद्यालयले यसै महिनाको अन्त्यताका एक विशेष समारोहकाविचधावकमानन्धरलाई सो सम्मानदिने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र