हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउदा फ्लोरिडामा १ जना पक्राउ

(कात्तिक ११, एजेन्सी) । हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउदा संयुक्त राज्य अमेरिकामा  ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  जनाइए अनुसार सिजर सोयक नाम गरेको व्यक्तिलाई सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाट पक्राउ गरेको जनाएको छ  ।

अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सोयकलाई पक्राउ गरिएको हो । उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि