अभिनेत्री दीपिका र निर्देशक दीवाकर यसै वर्ष बिहे गर्दै

(कार्तिक  १०,  काठमाडौँ) । अभिनेत्री दीपिका प्रसाईँले निर्देशक दीवाकर भट्टराईसग यसै वर्ष बिहे गर्ने भएको छ ।

दीपिका र दीवाकर ‘ऐश्वर्य’को सेटबाट एकअर्कासँग नजिक भएका हुन् । उनीहरुले केही हप्ता अगाडि इन्गेजमेन्ट समेत गरिसकेका छन् । दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् ।

उनीहरुले फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै भनेका छन ।  दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र उहाँ मेरो लागि सँधै ♥ ।’ दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तश्बिर फेसबुकमा शेयर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू