इथियोपियामा पहिलो पटक बनिन महिला राष्ट्रपति

(कार्तिक ९, एजेन्सी) । इथियोपियामा पहिलो पटक महिला साहले वर्क ज्वदे राष्ट्रपति चयन भएकी छन् ।

इथियोपियाका दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हो । नयाँ राष्ट्रपति ६८ बर्षीय ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा