आज सातको अन्तिम दिन नेप्से रातोमा

(कत्तिक ८, काठमाडौ) । आज बिहीबार सेयर बजार नेप्से -८.८२ अंक (-०.७१%) ले घटेर रातो भएको छ।

आज रु. २७,७१,८२,८९८ (सत्ताइस करोड एकहत्तर लाख बयासी हजार आठ सय अन्ठानब्बे रुपैंया ) बराबरको नेप्सेमा कारोबार भएको छ।

नेप्से आज ओरालो लागेर १२४१.११ अंकमा आएर बजार बन्द भएको छ।  आज नेप्से १,२५० बाट सुरु भई ओरोलो झर्दै १,२४१.११ अंकमा झरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक

काठमाडौँ, १३ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ