गायक बस्नेतको ‘कान्छी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

(कार्तिक ८, काठमाडौँ) । गायक तिलक बस्नेतको ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा  संगीत र शब्द गायक  बस्नेतकै रहेको छ । सुरेन्द्र बस्यालको कोरियोग्राफी तथा उत्सव दहालले  छायांकन गरेको म्यूजिक  भिडियोमा मोडेल अन्जु चौलागाई, प्रकाश र  अभिसेक शाहले अभिनय गरेका छ्न।

अर्जुन अधिकारीको निर्देशन रहेको उक्त  गीतको भिडियोलाई  राजन इशानले  एरेन्जमेन्ट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४८.५७ अङ्क अर्थात

काठमाडौँ, ३० भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा