गायिका तामाङको ‘मेरो गीत’ सार्वजानिक (भिडियो सहित)

(कार्तिक ८, काठमाडौँ) । गायिका दिपा तामाङको ‘मेरो गीत’ बोलको गीत सार्वजानिक भएको छ ।

२ दर्जन बढी गीत बजारमा ल्याइसकेकी गायिका दिपाले दशैंको अन्त्य सँगै नया गीत सार्वजानिक गरेकी छिन । गीतमा  मन थुलुङको  संगीत र लोक राईको शब्द रहेको छ ।

नविन बावु गुरुङले निर्देशन गरेका उक्त  म्युजिक भिडियोलाई नविन सिंहले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको