साहित्यकार नेपालको दशैं-तिहार गीत सार्वजनिक (भिडियो सहित)

(कार्तिक ८, काठमाडौं) । गीत तथा गजलमा रमाउने साहित्यकार नारायण नेपालले आफ्नो ‘दशैं-तिहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक  गरेका छन ।

गीतकारले गीत मार्फ़त  मौलिक संस्कार र यसको पहिचान कायम राख्ने प्रयास गरेका छन । गीतमा सन्दीप कटुवाल र दीलकुमारी श्रेष्ठको स्वर रहेको छ ।

धर्म राई ‘सुमन’ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा ‘जल्वा क्रु’ को अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको