अमेरिकी पप गायक निकले प्रियंकाका लागि ७६ करोडको घर किने

(कार्तिक ७, एजेन्सी) अमेरिकी पप गायक निक जोनसले  अभिनेत्री प्रियंका चोपडाका लागि लस एन्जेलिसमा एक आलिशान र भव्य घर खरिद गरेको छ ।

सो  घरको मूल्य ६.५ मिलियन डलर अर्थात् ७६ करोड रुपैयाँ बताइएको छ । प्रियंकाले हालै आफ्नो नयाँ घरको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि