साउदी अरबद्वारा खशोग्गीको हत्यारालाई कडा कानूनी सजाय हुने

(कार्तिक ७, एजेन्सी) । पत्रकार जमाल खशोग्गीको हत्यारालाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।

 मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्ति अनुसार ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइनेछ बताइएको छ ।

मन्त्रिपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले सत्य तथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।’

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महावाणिज्य दूतावासमा गएको अक्टोबर २ मा हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा