भारतमा गाडीको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु

(कात्तिक ५, काठमाडौं) । भारतमा  एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ।

सोमबार गोरखपुरबाट वारणासीतर्फ गइरहेका कारलाई अर्को गाडीले ठक्कर दीदा ४ नेपालीको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका बताएका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा