ताइवानमा रेल दुर्घटनाहुदा १८ जनाको मृत्यु

(कात्तिक ५, एजेन्सी) । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी  लिकबाट उछिट्टएिर दुर्घटना हुदा १८ जनाको मृत्यु र अरु १७० जना घाइते भएका जनाएका छन ।

८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ

हेटौँडा, २ भदौ । नेकपा (एमाले) वागमती प्रदेश संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका निम्ति दुई विकल्प अघि सारिएको

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा