(कार्तिक ४, काठमाडौँ) । चलचित्र छक्का पन्जा ३ को “पहिलो नम्बरमा” गितको कभर भिडियो सावर्जनिक भएको छ ।
मिलन विश्वकर्माको निर्देशनमा रहेको म्यूजिक भिडियोमा नुबिसा जबेगू, निङ्साङ लिम्बू लगायातको अभिनय रहेको छ । छायान्कन डेविड श्रेष्ठले छायांकन गरेको उक्त म्यूजिक भिडियोलाई सन्तोष सम्बाहाम्फेले कोरियोग्राफी गरेका छन ।
भिडियो
https://www.youtube.com/watch?time_continue=22&v=Z4DoV-urXW4






