अभिनेत्री प्रियंका र गायक निकबिच हुने विहेको मिति तय

(कार्तिक ४, एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विहे हुने मिति तय भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भएको छ । विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ ।  विहेको तयारीका लागि निक भारत आएका छन् । दुबैका परिवार विहेको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपतिको

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर