फेक इन्काउन्टरमा सात जनालाई जन्मकैदको सजायँ

(असोज २९, एजेन्सी) । भारतमा फेक इन्काउन्टरमा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ ।

 सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक रहेका  छन् । लाललाई सन् २००७ मा एक महिला अफिसरले योगा सिकाउने नाममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि निलम्बन गरिएको थियो ।

 सन् १९९४ मा अल असम स्टूडेन्ट युनियनसँग सम्बन्धित पाँच युवकलाई फर्जी इन्काउन्टरमा मारिएको थियो ।  पाँच युवकलाई चरमपन्थी बताउँदै सैनिकले पाँच युवालाई फेक इन्काउन्टरमा मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि