(असोज २८, काठमाडौँ) । दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’ को ‘बनकी चरी’बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि। पाण्डेले संगीत रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ ।
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ मा नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छिन् । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह(निर्देशकका रुपमा छन् ।
भिडियो






