सुनिमा र नरहरीको ‘फेसबुक’ सावर्जनिक (भिडियो सहित)

(असोज २७, काठमाडौं)। गायिका सुनिमा  गायक नरहरी प्रेमीको स्वरमा रहेको गीत ‘फेसबुक’ सावर्जनिक भएको छ ।

लाई विन्ध्यवासिनी म्युजिक प्रा.लिद्वारा सावर्जनिक भएको म्यूजिक भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारी अभिनय रहेको छ ।

टि माया राईको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतमा जय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

भिडियो 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपतिको

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर