शनिबार पनि बैंक तथा वित्तिय संस्था खुला

(असोज २७,  काठमाडौं) ।  नेपाल राष्ट्रबैंकको निदेर्शनमा शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ला भएको छ ।

अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्रका आधारमा राष्ट्र बैंकले राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टर पूरै समय खुला गरेर नियमित रुपमा राजश्व बुझ्ने काम गर्न निर्देशन दिएको हो ।

पहिलो त्रैमासिकको अन्तिम महिनाको मसान्तमा दसैँको बिदा परेकाले शनिबार समेत बैंक खुला गर्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको