नेपाल आइडल टप ट्वान्टी प्रतिस्पर्धीको दशैं तिहार गीत सावर्जनिक

(असोज २६, काठमाडौं) ।  नेपाल आइडल को दोश्रो संस्करणमा टप  ट्वान्टी प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो  सार्वजनिक गरेका छन् ।

गीतमा विक्की महत शब्द तथा सिद्धार्थ भट्टको संगीत रहेको छ । उक्त गीतमा विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ ।

आशिष प्रसाईको निर्देशनमा रहेको म्युजिक भिडियोमा स्वयं कलाकारहरुले अभिनय रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाईसुशील न्यौपानेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू