बारामा २५ छात्रालाई साइकल वितरण

(असोज २६, बारा) । बाराको बारागढी गाउँपालिका १  जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयमा रहेका गरिब, दलित तथा जेहन्दार छात्रालाई साइकल वितरण गरिएको हो ।

प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।