आईसिसी विश्व टी–ट्वान्टी खेलमा आज नेपाल र सिंगापुर भिड्दै

(असोज २६, काठमाडौं) । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० खेलमा नेपालले आज  सिंगापुरसँग भिड्दैछ।

नेपाली समय अनुसार दिउँसो १२ः१५ मा सुरु खेलामा  क्वालालम्पुरस्थित वायुमस ओभलमा हुनेछ । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतमाथि पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा अलग्गै अनुसन्धान हुने जनाएको छ ।

काठमाडौँ, ९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई