यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ : रेखा र लयलाई

(असोज २५, काठमाडौं) ।  यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ ।

झन्डै दुई दशकदेखि निर्देशक संग्रौला र अभिनेत्री थापाले नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको अथक योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ ।

 नेपालको फिल्म सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान