(असोज २५, काठमाडौं) । आज बिहिवार सुनको मूल्य बढेको छ ।
आज बिहीबार ३ सय रुपैयाँ बढेर प्रतितोलाको ५९ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ७ सय ४० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।





