अमेरिकामा १०० वर्ष यताकै शक्तिशाली आँधी

(असोज २५, एजेंसी) । अमेिरकाकाे फ्लोरिडाको तटीय क्षेत्रमामा १०० वर्ष यताकै शक्तिशाली आँधी आएको छ ।

आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा  ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेकाे छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ ।

माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा