ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

(असोज २४, काठमाडौँ) । वडादशैको अवसरमा पिस फिटनेस सेन्टर, पुरानो सिनामंगलको आयोजनामा भएको तेस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको बुधबार भएको फाइनलमा मेन्स डबल मिक्समा बविन केसी र सर्मिला केसी पहिलो, बिक्रम श्रेष्ठ र लक्ष्मण सुनुवार दोस्रो र सुमन श्रेष्ठ दोस्रो र सरोज सिलवाल तेस्रो भएका थिए ।

त्यस्तै भेट्रान्स डबल्समा नरेन्द्र थापा र सागरमणी श्रेष्ठ पहिलो, दुर्गा भट्टराई र दिपक थापा दोस्रो, मनमोहन कुमार श्रेष्ठ र बिनोद उदास तेस्रो भए ।

बिजेता सबै खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका सेन्टरका अध्यक्ष सञ्जय कपालीले जनाए । प्रतियोगिता असोज २२ देखि २४ सम्म भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री