आज घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’

(असोज २४, काठमाडौँ) । आज घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ सर्वाधिक हलमा प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा अत्याधिक सो पाएको छ ।

क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ । अन्य हलमा पनि सोज संख्या उच्च छ ।  क्युएफएक्सका प्रायः सोज करीब(करीब सोल्डआउटको नजिक छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर हुने पक्का छ । पहिलो दिनको कलेक्सन करोडमाथि हुने अनुमान गरिएको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा