दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य

(असोज २४, काठमाडौं) ।  दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य पनी उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा छ । बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्