युट्युबमा मिनी प्लेयर फिचर

(असोज २३, एजेंसी)। युट्युबले  नयाँ फिचर मिनी प्लेयर थप गरेको छ ।

युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ ।

युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा भिडियो मिनिमाइज भएर तल्लो साइडमा पुगेर प्ले हुन थाल्दछ । भिडियो निरन्तर चलिरहन्छ र प्रयोगकर्ताले युट्युबको मेन मेनुमा अरु भिडियो खोज्न वा ब्राउजरमा अन्य साइट पनि खोल्न सक्दछन् ।

मोबाइलको युट्युब एपमा भिडियो हेर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको