गायिका मेलिना र गायक गोविन्दको आना सुक्कामा अलिशा र पुस्कर

(असोज २३,  काठमाडौं) ।  गायिका  मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको ‘आना र सुक्का’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने राम जन सुब्बाको शब्द रहेको छ।  शान थापाको निर्देशनमा रहेको गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन् ।

राजिव समरको नृत्य निर्देशन तथा अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियोमा अलिशा राई र पुस्कर दाहालको अभिनय रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान