दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य

(असोज २३, काठमाडौं) । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।
हिजोको तुलनामा आजा मंगलबार रियाल, दिर्हाम, रिंगिट र दिनारको मूल्य केही बढेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ र बिक्रिदर ३२ रुपैयाँ ६३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ १२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ५० पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्