क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रोब्लम’ गीत रिलिज

(असोज २२, काठमाडौं)। राजु लामाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रोब्लम’ बोलको गीत रिलीज भएको छ ।

गीतमा स्वर तथा संगीत सानु खतिवडाको रहेको छ भने  शब्द राजु लामाको रहेको छ । जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फिल्ममा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान