आजको सुन चाँदीको मूल्य

(असोज २२, काठमाडौँ) । नेपालीहरुको महान चाड विजया दशमी, दिपाली, छट लगायतका मुख्य चाडवर्पहरुको आगमनसँगै आइतबारको तुलनामा सुनको कारोवार आज दुई सयले घटेको छ ।

आजको मूल्य अनुसार छापावाल सुन तोलाको ५९ हजार कायम भएको छ । तेजावी सुनको मूल्य ५७ हजार सात सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबारको तुलनामा १० रुपैयाले घटेको छ । घटेको मूल्य अनुसार चाँदीमा तोलाको सात सय ४० रुपैया कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्