पेरिसबाट बेपत्ता भएका इन्टरपोलका प्रमुख चीनमा भेटिए

(असोज २२, एजेंसी) ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग होंगवेइ आफ्नो नियन्त्रणमा रहेको चीनले स्वीकार गरेको छ ।

बीबीसीका अनुसार होंगवेइ गएको सेप्टेम्बर २५ तारिखमा इन्टरपोलको मुख्यालय पेरिसबाट बेपत्ता भएका थिए । चीनले उनलाई कुन आरोपमा पक्राउ गरेको हो भन्ने अहिलेसम्म थाहा हुन नसकेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि