गायिका सन्ध्या ‘काउली बुढी’को ‘दशै र तिहार’ गीत रिलीज (भिडियो सहित)

(असोज २१, काठमाडौं) । गायिका  सन्ध्या बुढा मोहन मगर ‘काउली बुढी’ को स्वरमा रहेको ‘दशै र तिहार’ बोलको गीत रिलीज भएको छ ।

गीतमा राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको छ । केदार धितालको निर्देशन रहेको भिडियोमा कमल सिंह र अनु परजुली लगायतको कलाकार अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ । रोशन बान्तवाको एरेन्ज गीतमा रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?time_continue=318&v=7mxIzIiCOzE

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान