(असोज २१, काठमाडौ) । गायक मनोज थापा मगर र ससिका राईको स्वर रहेको ‘माया नमार’ बोलको गीत रिलीज भएको छ ।
गीतमा तामाङ इन्दुको शब्द र देबेश राईको संगीत रहेको छ । गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ ।
फरज अर्पणले निर्देशन, सम्पादन र छायांकन गरेको म्युजिक भिडियोमा उमेश राई फुलन्देको आमा र गायिका स्वयम ससिकाको अभिनय रहेको छ ।
भिडियो






