दशैंमा ३० करोडको फलफूल विदेशबाट आयात हुने

(असोज २१, काठमाडौं) ।  दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ ।

विदेशबाट भित्रिने व्यवसायी अनुसार  दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल आयात हुने गर्दछ ।

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने गर्दछ भने  नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।

 ६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेको छ । दशैंका लागि ५०-६० टन केरा भारतबाट आउछ भने आन्तरिक उत्पादनले ४० प्रतिशत माग धान्छ, दशैंको लागि करिब ३-४ करोडको केरा भारतबाट आउँछ ।

स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम,  पनि विदेशबाटै आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्