गायक तिवारीको पप गित ‘बिस्तारै बिस्तारै’ सार्बजनिक (भिडियो सहित)

 (असोज २०, काठमाडौं) ।  गायक सुर्य तिवारीको रक पप गित ‘बिस्तारै बिस्तारै’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

 गीतमा शब्द तथा संगीत पनि गायक तिवारी कै रहेको छ । आधुनिक रक पप मेलोडीको यस गीतमा  माया र पिरतीको भाका हरु गुन्जिएको छ ।

शम्भु सिलवालको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोलाई श्यामसुग तामाङको एरेन्ज रहेको छ । गायक तिवारी र सुरुना तामाङको अभिनय रहेको म्यूजिक भिडियोलाई शम्भु सिलवालले छायांकन तथा सम्पादन गरेका छन

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी