गायक मानन्धरको ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीत रिलीज (भिडियो सहित)

(असोज २०, काठमाडौं) ।  गायक सुरज मानन्धरको स्वरमा रहेको  ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको उक्त म्यूजिक भिडीयोमा नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

भिडियो 

https://www.youtube.com/watch?v=eMEJomvxIwc

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया

काठमाडौँ, २५ भदौ । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।   स्पीन बलर चम्किएपछि मलेसियामा जारी

काठमाडौँ, २३ भदौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले

काठमाडौँ, १८ भदौ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । आज नेपालले