‘नेपालीज इन ओमन’ मोबाइल एप सार्वजनिक

(असोज २०, एजेंसी)  नेपाली दुतावासद्वारा ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन प्रयोगमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रम गरी राजदूत शर्मिला ढकाल पराजुलीले उक्त मोबाइल एप्लिकेसन सार्वजनिक गरेकी हुन ।

मोबाइल एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी, श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने रहेको नेपाली दुतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको