अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

 (असोज २०, एजेंसी)  ।  पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।

बीबीसीका अनुसार पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको जनाएको छ ।

एक्सन एडले पाकिस्तान सरकारको यो फैसला समुदाय माथिको हमला भएको टिप्पणी गरेको छ ।  पाकिस्तान सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली